दफा ६१
तेस्रो पक्ष सहजकर्ताले वार्षिक बिवरण पेस गर्नु पर्ने
तेस्रो पक्ष सहजकर्ताले आफूले गरेको काम कारबाहीको वार्षिक विवरण आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र प्राधिकरणमा पेस गर्नु पर्नेछ।